हाल देशको विभिन्न स्थानमा गाईमा घाँटी, पुच्छर वरिपरीको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागहरुमा साना साना गिर्खाहरु देखिने तथा सुन्निने, उच्च ज्वरो आउने, कचेरा वा सिंगान बग्ने, मुखबाट फिंज निकाल्ने अदि लक्षणहरु देखिन थालेको छ र उक्त लक्षणहरु लम्पी स्किन डिजिज रोगको कारण देखा पर्न आएको छ र उदि उक्त लक्षणहरु देखिन साथ तुरुन्त गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्नुहुन सबैमा अनुरोध छ ।
मिति: 01/25/2019 - 12:24
मिति: 11/07/2018 - 07:23
मिति: 10/04/2018 - 13:00