FAQs Complain Problems

सूचना तथा समाचार

सेवा करारमा पदपूर्ती सम्बन्धी सूचना ।

फाकफोकथुम गाउँपालिकामा विभिन्न पदहरुमा सेवा करारमा निउक्ति गर्नुपर्ने भएकाले देहाय बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरुबाट  फाकफोकथुम गाउँपालिकाद्बारा स्वीकृत दरखास्त फारम भारी यो सूचना प्रकाशन भएको मितीले १५ दिन भित्र रीतपूर्वकको दरखास्त फारम भर्न यो सूचना प्रकाशन गरिएको छ । 

दस्तावेज: 

बैठक सम्बन्धी सूचना

फाकफोकथुम गाउपलिकको गाउसभा तपसिलको मितिमा संचालन गर्नु पर्ने भनि ०७५-०३-०९ गतेको गाउ कार्यपालिकाको बैठकको निर्णयअनुसार सम्पूर्ण सदस्यहरुलाई उपस्थिति को लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल : मिति:०७५-०३-२९ शुक्रबार समय:११ बजे स्थान: गाउपलिकको सभा हल द्रस्टव्य:वडाअध्यक्ष ज्युहरुले आफ्नो वडाका सम्पूर्

सूचना

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा उपस्थित हुन सबै वडाका अध्यक्ष र सचिब ज्युहरुलाई मात्र पर्ने र अन्य कार्यपालिका सदस्यहरुलाई नपर्ने भएकाले हिजोको सूचना सच्याइएको अवगत गराउन चाहान्छौ।--गाउ

Pages

//