Submitted on: Fri, 09/28/2018 - 10:30
फाकफोकथुम गाउँपालिकामा विभिन्न पदहरुमा सेवा करारमा निउक्ति गर्नुपर्ने भएकाले देहाय बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरुबाट फाकफोकथुम गाउँपालिकाद्बारा स्वीकृत दरखास्त फारम भारी यो सूचना प्रकाशन भएको मितीले १५ दिन भित्र रीतपूर्वकको दरखास्त फारम भर्न यो सूचना प्रकाशन गरिएको छ ।