फाकफोकथुम ३, आमचोक स्थित श्री सिंहदेवी मा.वि.मा फाकफोकथुम गाउँपालिकाको आयोजनामा स्त्री रोग, आँखा सिविर तथा अपाङ्गता परिचयपत्र वितरण सम्बन्धि १ दिने स्वास्थ्य घुम्ती सिविर सम्पन्न ।
१९ औ दिवसको अवसरमा गाउँपालिका कार्यालय परिसर सरसफाइ र फुलवारि निर्माण तथा आमचोक बजार ब्यवस्थापन समिती र महिला संजाल सँगको सयुक्त सहकार्यमा आमचोक बजार सरसफाइ र स्थानीय गोरेटो बाटो सरसफाइ तथा मर्मतको कार्यक्रमका झलक ।
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी सेवा दिने कार्यालयः- सम्पुर्ण वडा कार्यलयहरु सेवा शुल्कः- तोके बमोजीम
आवश्यक कागजातहरुः-